प्रधानमन्त्री ओलीद्धारा बहराईनका समकक्षिसगँ फोन संवाद, त्याहाँ रहेका नेपालीबारे चासो

प्रधानमन्त्री ओलीद्धारा बहराईनका समकक्षिसगँ फोन संवाद, त्याहाँ रहेका नेपालीबारे चासो

  • शनिबार, चैत्र २२, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

चैत्र २२ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली श्रमिकको उल्लेख्य सङ्ख्या रहेको मुलुकका सरकार प्रमुखसँग कुराकानी गर्ने क्रममा आज बहाराइनका प्रधानमन्त्री हबर्ट अलेक्जेण्डर मिनिससँग टेलिफोन संवाद गर्नुभएको छ ।

कोरोना भाइरसको सङ्क्रमणको त्रास रहेका सन्दर्भमा प्रधानमन्त्री ओलीले त्यहाँ रहेका नेपालीको सुरक्षाप्रति चासो राख्नुभएको हो । प्रधानमन्त्री ओलीले आज ट्वीट गरी बहाराइनबाट प्राप्त सहयोगका लागि आफूले धन्यवाद ज्ञापन गरेको जनाउनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ