रगत अभावमा पाँचथरका वडाअध्यक्ष तुम्वापोको मृत्यु

रगत अभावमा पाँचथरका वडाअध्यक्ष तुम्वापोको मृत्यु

  • शुक्रबार, चैत्र २१, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

चैत्र २१ पाँचथर । पाँचथर फिदिम नगरपालिका ५ का वडा अध्यक्ष ३७ बर्षीय लिलानाथ तुम्बापोको मृत्यु भएको छ ।
वडा अध्यक्ष तुम्बापोको झापाको विएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

हिजो एक्कासी बिरामी भएका तुम्बापोलाई झापामा ल्याई उपचार गराई रहेकोमा उनको शरिरमा सेतो रक्तकोषको कमी भएको कारण उपचारकै क्रममा आज दिउँसो ३ बजे मृत्यु भएको उक्त कार्यालय जनाएको हो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ