अलीलाई प्रधानमन्त्रीको सल्लाहकारबाट तत्काल हटाउः कोईराला

अलीलाई प्रधानमन्त्रीको सल्लाहकारबाट तत्काल हटाउः कोईराला

  • शुक्रबार, चैत्र २१, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

मोरङ चैत्र २० । कांग्रेस नेता शेखर कोइरालाले असगर अलीलाई प्रधानमन्त्रीको सूचना प्रविधि सल्लाहकार पदबाट तत्काल हटाउन माग गरेका छन् । उनले शुक्रबार विज्ञप्ति जारी गरी अनलाइन मिडियाको साइट ह्याक गर्ने अलीलाई पद मुक्त गरी कानूनी कारबाहीको दायरामा ल्याउन माग गरेका हुन् ।

अलीको लगानी रहेको सिरान टेक्नोलोजीले ‘काठमाडौं प्रेस’ को साइट ह्याक गरी समाचार हटाएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ। ‘संसारमै नहुने यस्तो घटना प्रेस र अभिव्यक्ति स्वतन्त्रता हननको उच्चतम् र निकृष्ट नमूना हो,’ विज्ञप्तिमा भनिएको छ,  ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ