एजेन्सी, चैत २१ ।
भारतको मध्य प्रदेश स्थित इन्दौरको टाट्पट्टीमा कोरोनाको सर्वेक्षण गर्न गएको डाक्टरहरुको टोलिमाथी गाउँलेहरुले लाठी , ढुङ्गाले हानेर लखेटेर आक्रमण गरेका छन । जसमा दुई महिला स्वास्थकर्मी घाइते भएका छन् ।
उनिहरु भागेर ज्यान जोगाउन सफल भएका छन् । आक्रमण गर्ने मध्य सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कोरोनाले एक जना मानिसको मृत्यु भएको बिरोधमा आक्रमण भएको बताइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline