ब्रिटिश एयरवेजले सबै उडान बन्द भए पछि ३६ हजार कर्मचारी कटौती गर्यो

ब्रिटिश एयरवेजले सबै उडान बन्द भए पछि ३६ हजार कर्मचारी कटौती गर्यो

  • बिहिबार, चैत्र २०, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

एजेन्सी चैत्र २० । कोरोनाका कारण सबै उडान रोकिएर जहाज ग्राउन्डेड भए पछि ब्रिटिश एयरबेजले आफ्ना ३६ हजार कर्मचारी कटौती गरेको छ । यो भनेको कुल कर्मचारीको ८० प्रतिशत हो । कर्मचारी युनियनसगँ छलफल गरेर एयरवेजले यो निर्णय गरेको हो । कर्मचारीहरुले भने सरकारले तलव दिने विस्वास गरेका छन् ।
कोरोना पछि उनीहरुले पुनस्थापित हुने अपेक्षा भने गरेका छन् । बेलायतबाट यूरोप अमेरीका र क्यारेवियन राष्ट्रहरुमा उडान गर्ने गर्दछ ।
विश्वभर रोजागार क्षेत्रमा कोरोनाले ल्याएको संकटको यो पछिल्लो उदाहरण हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ