बेलायती सेनाले तयार पार्यो दश दिनमा ४ हजार शैयाको कोरोना अस्पताल

बेलायती सेनाले तयार पार्यो दश दिनमा ४ हजार शैयाको कोरोना अस्पताल

  • बुधबार, चैत्र १९, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

एजेन्सी चैत्र १९ । बेलायतमा बढदो कोरोनाको संकटलाई ध्यानमा राखेर सेनाले लण्डनमा दश दिनमा ४ हजार शैयाको नाईटिन्जेल अस्पताल बनाएको छ । सेनाका अधिकारीहरुले यो ठूलो अभियान सफल भएको बताएका छन् । सेनाका कर्णेल एस्ले बोरेमले यो अस्पताल निर्माण आफ्नो करियरकै अहिले सम्मकै सबै भन्दा ठुलो मिसनमा सफलता प्राप्त भयो भनेका छन् ।
उनी विश्वभर बेलायी सेनालाई युद्ध र क्याम्पिगंका बेला अस्पताल बनाउने कार्यको नेतृत्व गर्दछन् ।
यो अस्पतालमा भेन्टिलेटर, आईसियु सबै पर्याप्त सुविधाहरु राखिएका छन् । सेनाका ३६ ईन्जिनियर र हजारौ जवानहरुले काम गरेका थिए अस्पताल निर्माणमा ।
जनताको जीवन, परिवारको रक्षा, साथीहरुको रक्षाका लागि यो अस्पताल खडा भएको उनले बताए ।
बेलायतमा कोरोनाका कारण करीब २ हजारको मृत्यु भएको छ भने २० हजार हाहारीमा संक्रमित रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ