काठमाडौं, १५ चैत ।
नेपालगञ्जमा नेपाल एयरलाइन्सको विमान दुर्घटनामा परेको छ। नेपालगञ्जमा नेपाल एयरलाइन्सको विमान दुर्घटनामा परेको छ।वाई १२ जहाज अवरतण गर्ने बेलामा सिधै झाडिमा पुगेको थियो। वाई १२ जहाज दर्घटनामा परेको हो।
विमानले काठमाडौंबाट स्वास्थ्य सामाग्री लिएर गएको थियो। जहाजमा ५ जना थिए। जहाजरमा रहेका सबै सकुसल रहेका छन्।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline