सुरक्षाकर्मीका लागि सांसद यादवको सहयोग

सुरक्षाकर्मीका लागि सांसद यादवको सहयोग

  • शनिबार, चैत्र १५, २०७६
  • राहुल गुप्ता

  • 7.7K
    SHARES

वीरगञ्ज ,चैत्र १५ । प्रतिनिधी सभा सदस्य प्रदीप यादवले नागरीक सुरक्षामा आफ्नो ज्यानको बाज़ी लगाएर दिनों रात खटिएका पर्सा प्रहरीलाई किटनाशक औषधि ९सेनिटाईजर गर्नै डिसइन्फेक्सन स्प्रे उपलब्ध गराएको छन् ।

पर्सा क्षेत्र नं १ बाट निर्वाचित साँसद प्रदीप यादवले प्रहरीलाई बिहाबार राती आफनै निवासमा प्रहरीलाई बोंलोई किटनाशक औषधि ९डिसइन्फेक्सन स्प्रे०, किटनाशक धुलो र फिनायल सहयोग गरेका हुन् ।

विश्वस्तरमा महामारीको रुप लिएको कोरोना संक्रमणको अवस्थालाई मध्यनगर गर्दै संसाद यादवले जिल्ला प्रहरी कार्यालय पर्सालाई २ किटनाशक औषधि ९सेनिटाईजर गर्मा डिसइन्फेक्सन स्प्रे०, किटनाशक धुलो र फिनायल लगायतका सामग्री सासद यादवले आज एक अनौपचारी कार्यक्रमबीच जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी निरीक्षक रविभुषण यादवलाई उक्त सामग्री सहयोग गरेको कुरा साँसदका स्वकिय सचिव निखिल बरनवालले जानकारी दिए । उनले कोरोना सँगसँगै विभिन्न किसिमको किरा र लामखुट्टेको टोकाईबाट प्रहरीनै बिरामी हुने अवस्था सृजना भएको देखेपछि किटनाशक औषधिलगयातको सामग्री उपलब्ध गराएको बताए ।

हस्तान्तरण कार्यक्रममा संसाद यादवले प्रहरीका लागि कोरोनाबाट शुरक्षित राख्न सरकारसँग विशेष मास्क, पन्जा, चस्मालगयात सामग्री उपलब्ध गराउन आग्रह गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ