विराटनगर, चैत्र १४ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले कोरोना नियन्त्रणका लागि सर्वपक्षीय छलफल गरेका छन् ।
आज दिउँसो मुख्यमन्त्रीको कार्यालयमा भएको सर्वपक्षीय बैठकमा कोरोना नियन्त्रण, आपुर्ति व्यवस्था सहज बनाउने, श्रमिकहरुलाई राहत दिने लगायतका बिषयमा सुझाव लिएकाल छन् ।
त्यस्तै मुख्यमन्त्री राईले प्रदेश सरकारले अहिलेसम्म कोेरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारको लागि गरेका कामको बारेमा जानकारी गराएका थिए ।
बैठकमा राजनीतिकदलका नेता, प्रदेश सभामाप्रतिनिधित्व गर्ने दलका नेताहरु, स्थानीयतहकाजनप्रतिनिधि, अस्पतालका प्रतिनिधि, उद्योगी, व्यवसायीका प्रतिनिधिहरु सहभागी थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline