लकडाउनको अवधि बढ्ने संभावना

लकडाउनको अवधि बढ्ने संभावना

  • शुक्रबार, चैत्र १४, २०७६
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौँ चैत्र १४ । एक साताका लागि लगाइएको लकडाउनको अवधि बढ्ने संभावना देखिएको छ । कोरोना महामारी नियन्त्रणमा आईहाल्ने संकेत नदेखिएको र अन्य विकल्प यसको नियन्त्रणका लागि नभएकाले लक डाउनकै अवधि लम्ब्याउने तयारीमा सरकार रहेको देखिएको छ ।
हवाई र स्थलमार्ग हुँदै नेपाल छिरेका मानिसको अन्तिम स्वास्थ्य जाँच रिपोर्ट नआएसम्म लकडाउन यथावत राख्ने गरी तयारी थाल्न गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ ।

भारतीय लकडाउनपछि दुवै देशका सीमाबाट आवतजावत हुन नदिन सुरक्षाकर्मीले रेखदेख गरीरहेका छन् ।

‘भारत र तेसो मुलुकबाट नेपाल आएका तथा अस्पतालको आइसोलेसनमा उपचाररत व्यक्तिको अन्तिम स्वास्थ्यजाँच रिपोर्ट विश्लेषणपछि मात्रै लकडाउनबारे निर्णय हुने बताईएको छ ।

,

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ