श्वास्थ्यकर्मीलाई प्रधानमन्त्रीको सन्देश, सरकार तपाईहरुसगैँ छ , चिन्तित नहुनुहोस्

श्वास्थ्यकर्मीलाई प्रधानमन्त्रीको सन्देश, सरकार तपाईहरुसगैँ छ , चिन्तित नहुनुहोस्

  • बिहिबार, चैत्र १३, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

काठमाण्डौं चैत्र १३ । प्रधानमन्त्री केपी शर्मा ओलीले श्वास्थ्यकर्मी र प्राविधिकहरुलाई सरकार सदैव साथमा रहेको भन्दै निश्चिन्त भएर काम गर्न अपील गरेका छन् ।
आज एक सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले भएका सामाग्रीहरुको अधिकाधीक प्रयोग गरी परीक्षण र उपचारमा लाग्न भन्दै सबै मिलेर संकटको सामना गर्नु पर्ने बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ