नेपाल लकडाउनको आज तेस्रो दिन, अझ कडा रुपमा प्रस्तुत हुने सरकारको तयारी

नेपाल लकडाउनको आज तेस्रो दिन, अझ कडा रुपमा प्रस्तुत हुने सरकारको तयारी

  • बिहिबार, चैत्र १३, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाण्डौं चैत्र १३ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको जोखिम कम गर्न आव्हान गरिएको लकडाउनको आज तेस्रो दिन पनि राजधानी सहितका सडक प्रायः सुनसान छ ।
विहान सुनसान भए पनि बेलुकी पख अलि बढी नै मानिसहरु बाहिर निस्कन थाले पछि आजबाट थप कडाई गर्ने तयारी भएको छ ।
कोरोनाको संक्रमण एक व्यक्तिबाट अरु धेरै व्यक्तिमा एकै पटक हुने भएकाले त्यसले ठूलो असर पुर्याउन सक्ने भएकाले विश्वका धेरै देशमा लक डाउनको अभ्यास गरिएको हो ।
लक डाउनको उलंघन गर्नेलाई पक्राउ गर्ने र सवारी नियन्त्रणमा लिने क्रम प्रहरीले जारी राखेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ