सचेत रहौँ,सुरक्षित बनौ, काठमाण्डौमा फेरी भटियो अर्को कोरोना संक्रमित

सचेत रहौँ,सुरक्षित बनौ, काठमाण्डौमा फेरी भटियो अर्को कोरोना संक्रमित

  • बुधबार, चैत्र १२, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

काठमाडौँ चैत्र १२ । नेपालमा कोरोना भाइरसको अर्का एक जना संक्रमित भेटिएका छन् । यससँगै कोरोना संक्रमितको संख्या तीन पुगेको छ ।

बुधबार तेस्रो केस पोजेटिभ भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका एक पदाधिकारीले बताए ।

उनको परिचय खुलाईएको छैन । तर टेकुस्थित आईसोलेसनमा राखेर उनको उपचार भईरहेको छ । सबै जना सुरक्षित र सचेत रहन आवस्यक छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ