कोरोनाबाट फुर्सद प्रचण्ड साईकलमा सरर !

कोरोनाबाट फुर्सद प्रचण्ड साईकलमा सरर !

  • आइतवार, चैत्र ९, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

चैत्र ९ काठमाण्डौं । कोरोनाको महामारीको जोखिम बढीरहेका बेला सबै राजनीतिक गतिविधि कम भए पछि नेताहरु फुर्सदिला भएका छन् ।
सधै ब्यस्त रहने नेकपाका अध्यक्ष प्रचण्डले फुर्सदको समयमा आगनमा साईकल कुदाउन थालेका छन् । उनले साईकल कुदाएको फोटो र भिडियो कान्छा ज्वाई जीवन आचार्यले फेसबुकमा हालेका छन् ।

सेल्फ क्वारेन्टाईनका बेला पनि शरीरलाई चुस्त राख्न जरुरी छ भन्दै उनले ससुरा प्रचण्डको साईक्लिङको तस्वीर फेसबुकमा हालेका हुन् ।

https://www.facebook.com/gone.acharya/videos/2746193308831241/?t=22

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ