काठमाडौँ चैत्र ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । आइतबार राष्ट्रपति निवास शितल निवास पुगेर प्रधानमन्त्रीओलीले राष्ट्रपति भण्डारीलाई भेटेका हुन् ।
देशको पछिल्लो अवस्थाबारे जानकारी गराउन प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई भेटेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।
भेटमा विश्वव्यापी फैलिएको कोरोना भाइरस प्रकोपको रोकथामका लागि सरकारले गरेको तयारीका बारेमा प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई जानकारी गराएको सल्लाहकार थापाले बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline