मन्त्रीपरिषद् बैठक बस्दै, कोरोना रोकथामका बिषयमा थप छलफल र निर्णय हुने

मन्त्रीपरिषद् बैठक बस्दै, कोरोना रोकथामका बिषयमा थप छलफल र निर्णय हुने

  • आइतवार, चैत्र ९, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौँ चैत्र ९ । कोरोनाको संभावित जोखिम रोक्ने उपायका बारेमा थप छलफल गर्न र अन्य विभिन्न निर्णय गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक आइतबार ४ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने जनाईएको छ ।

आइतबार बस्ने मन्त्रिपरिषद बैठक विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणका विषयमा नै केन्द्रित रहने जनाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ