संकटको घडीमा पेट्रोलियम पदार्थ आपूर्तिमा सहजता ल्याउन खटाैं– अध्यक्ष राई

संकटको घडीमा पेट्रोलियम पदार्थ आपूर्तिमा सहजता ल्याउन खटाैं– अध्यक्ष राई

  • शनिबार, चैत्र ८, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौं, ८ चैत ।

कोरोना भाईरसको सन्त्रास फैलीएकाबेला नेपाल आयल निगम कर्मचारी संघले सबै कर्मचारीलाई सुरक्षीत र सहज रुपमा सेवा प्रवाहमा खटिन आग्रह गरेको छ ।
संद्दका केन्द्रीय अध्यक्ष गोपालचन्द्र राईले बिज्ञप्ति जारी गरी संकटको घडीमा सहजता ल्याउन सबै कर्मचारी एकजुट भएर काममा खटिन आग्रह गर्नुभएको हो । उनले बजारमा पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थामा सहजता ल्याउन कुनै कन्ज्युस्याई नगर्न आग्रह गरेका हुन् ।
महामारीको प्रकोपमा आफूहरु कर्तव्यबोध गरेर काम गरिरहेको पनि निगम कर्मचारीहरुको दाबी छ ।
राईले आम उपभोक्ताको हकहितमा रहेर काम गर्न सबै कर्मचारीलाई निगमले खटाएको जुनसुकै समयमा काम गर्न आग्रह पनि गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, “आमजनतासँगै दैनिक रुपमा सरोकार राख्ने वस्तुसँग जोडिएको निगमका कर्मचारी एक जुट भएर लाग्नुपर्ने बेला आएको छ ।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ