प्रदेशसभाको अधिवेशन अन्त्य

प्रदेशसभाको अधिवेशन अन्त्य

  • बिहिबार, चैत्र ६, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

वाग्मती प्रदेशका प्रमुख विष्णुप्रसाद प्रसाईँले नेपालको संविधानको धारा १८३ को उपधारा–२ अनुसार प्रदेशसभाको चालु पाँचौं अधिवेशन बैठक आज राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गर्नुभएको छ ।

वाग्मती प्रदेशमन्त्री परिषद्को सिफारिसमा प्रदेश प्रमुख प्रसाईँले अधिवेशन अन्त्य गरिएको सूचना सभामुख सानुकुमार श्रेष्ठलाई पठाउनुभएको प्रदेश प्रमुख सचिवालयका कानून अधिकृत राजेशकुमार तामाङले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ