नेकपालाई बाबुरामको प्रश्न, माक्र्स, ऐगेंल्स,लेनिन, माओ जीवित भएको भए के भन्दा हुन् ?

नेकपालाई बाबुरामको प्रश्न, माक्र्स, ऐगेंल्स,लेनिन, माओ जीवित भएको भए के भन्दा हुन् ?

  • बुधबार, चैत्र ५, २०७६
  • मिर्मिरे अनलाइन

  • 16.6K
    SHARES

चैत्र ५ काठमाण्डौं । पूर्व प्रधानमन्त्री एवं संघीय समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रदेश नं २ को नाम जानकी प्रस्ताव गरेकेमा सत्तारुढ नेकपामाथि ब्यग्य प्रहार गरेका छन् । उनले ट्वीटर ह्याण्डल मार्फत कुनै मिथकिय धार्मिक पात्रको नाममा प्रदेशको नाम एउटा कम्युनिष्टले कसरी गर्न सक्छ भन्दै ब्यग्य गरेका हुन् ।


साथै उनले राष्ट्रिय जातिय पहिचानको हिशाबले मधेश, भाषिक हिशाबले मिथिला भोजपुरा राख्नु पर्नेमा जानकी नामाकरण गर्न सत्तारुढ दलले प्रदेश सभामा प्रस्ताव गरे पछि बाबुरामले माक्र्स, ऐगेल्स, लेनिन र माओ जीवित भएको भए के भन्दा हुन भनेर प्रश्न गरेका छन् ।
साथै उनले पूर्व माओवादी नेताहरु मातृका यादव, प्रभु शाह लगायतको नामै किटेर हिन्दीमा अर्को ट्वीट गर्दै कुछ तो शरम करो यारो लेखेर सुझाव दिएका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ