जनताको मन जित्ने गरी काम गर्न काग्रेसका जनप्रतिनिधिलाई सिंहको आग्रह

जनताको मन जित्ने गरी काम गर्न काग्रेसका जनप्रतिनिधिलाई सिंहको आग्रह

  • मङ्लबार, चैत्र ४, २०७६
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

चैत्र ४ काठमाण्डौं । नेपाली काग्रेसका नेता प्रकाश मान सिंहले काठमाडौ महानगर पालिकामा कांग्रेस को तर्फबाट निर्वाचित वडा अध्यक्ष तथा सदस्यहरुलाई प्रशिक्षण दिदै जनताको मन जित्ने गरी काम गर्न निर्देशन दिनु भएको छ ।
जनप्रतिनिधि र काग्रेसका क्षेत्रीय सभापतिहरुसगँको छलफलमा सिंहले देशको राजधानी काठमाण्डौंमा प्रभावकारी भूमिका खेल्न आग्रह गर्दै जनताको घर घरमा पुगेर कोरोनाका बारे सचेतना फैल्याउन पनि निर्देशन दिए ।
जनप्रतिनिधिहरुले यतिखेर आम नागरिक मा रहेको त्रास हटाउने र सहजकता बाताबरण निर्माण गर्न सकै धान केन्द्रित गर्नुपर्ने सिंहको धारणा छ ।
कोरना का नाउमा कालोबजारि र अभाव ले जनजिवन आक्रानत हुदा समेत सरकारले बजारमा हस्तक्षेपकारी भुमिका देखाउन नसक्नु दुखद भएको उहाँले बताउनु भयो । यो विपत्तिमा पार्टी सरकारलाई सहयोग गर्न तयार रहेको भन्दै बिशेष प्याकेज ल्याउन माग गर्नु भयो । पार्टी विधान अनुसार चल्न नसकेकाले अहिलेको संकट आएको सिंहले बताए ।
अहिलेको नेतृत्व परिवर्तन भए पछि मात्रै काग्रेसप्रति जनताको आकर्षण बढ्ने सिंहले दावी गर्नु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ