सबैभन्दा बढी रेमिट्यान्स कतारबाट, सबैभन्दा कम अष्ट्रेलियाबाट(सूचीसहित)

सबैभन्दा बढी रेमिट्यान्स कतारबाट, सबैभन्दा कम अष्ट्रेलियाबाट(सूचीसहित)

  • सोमवार, चैत्र ३, २०७६
  • मिर्मिरे अनलाइन

  • 15.5K
    SHARES

काठमाडौं, ३ चैत । चालु आर्थिक बर्षमा सबैभन्दा बढी विप्रेषण(रेमिट्यान्स) कतारबाट भित्रिएको छ । खाडी मुलुक कतारमा कार्यरत नेपाली कामदारले चालु आ.व.को पहिलो चार महिनामा अन्य मुलुकको तुलनमा बढी रकम पठाएका छन् ।

नेपाल राष्ट्र बैंकले चालु आवको कात्तिक महिनासम्म नेपाली कामदार कार्यरत १३ मुलुकले पठाएको रेमिट्यान्सको तथ्यांक सार्वजनिक गरेको छ ।

उक्त अवधिमा सबैभन्दा बढी विप्रेषण कताबाट ५३ अर्ब ९३ करोड रुपैंयाँ भित्रिएको छ । सबैभन्दा कम अष्ट्रेलियाबाट एक अर्ब ३४ करोड रुपैंयाँ आएको छ । तथ्यांकअनुसार चालु आवको चार महिनामा विश्वभरबाट करिब तीनसय चार अर्ब ९७ करोड रुपैंयाँ भित्रिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ