प्रधानमन्त्री ओलीलाई आजै डिस्चार्ज गरिने

प्रधानमन्त्री ओलीलाई आजै डिस्चार्ज गरिने

  • शुक्रबार, फाल्गुन ३०, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

फागुण ३० काठमाण्डौं । फागुण १९ गते भर्ना भएर मृगौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री केपी ओलीलाई आज डिस्चार्ज गर्ने तयारी गरिएको छ ।
अस्पतालका निर्देशक डा.प्रेम कृष्ण खड्गाले प्रधानमन्त्री ओलीको पूर्ण श्वास्थ्य लाभ भएकोले आज डिस्चार्ज गर्न लागिएको जानकारी दिएका छन् ।
उनलाई बालुवाटारमा पनि निगरानीका साथ नै राखिने छ । केही समय प्रधानमन्त्रीले निवासमै आराम गर्ने छन् ।
उनलाई मृगौला दिने समिक्षा यस अघि नै डिस्चार्ज भएकी थिईन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ