सिंहदरबारमा सर्वदलीय बैठक बोलायो सरकारले

सिंहदरबारमा सर्वदलीय बैठक बोलायो सरकारले

  • बुधबार, फाल्गुन २८, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

फागुण २८ काठमाण्डौं । कोरोना संक्रमण रोकथामको तयारी र रणनीतिबारे छलफल गर्न सरकारले सर्वदलीय बैठक बोलाएको छ।
उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधिहरुलाई बैठकमा बोलाएका छन्।

बैठक बुधबार दिउँसो ३ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्दैछ। कोरोना भाइरसको संक्रमणबाट बच्न अपनाउनुपर्ने तत्कालीन र दीर्घकालीन उपाय र रणनीतिबारे छलफल गर्न बैठक बोलाएको बताईएको छ ।

पोखरेल कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण गर्न गठित उच्चस्तरीय समन्वय समितिका संयोजक पनि हुन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ