नेपालका लागि नवनियुक्त भारतीय राजदुत विनयमोहन क्वात्राले आज सभामुख अग्नी प्रसाद सापकोटासगँ भेटवार्ता गरेका छन् । सिंहदरबार स्थित सभामुखको कार्यकक्षम भएको भेटमा नेपालको समसामयिक स्थिति, भारत नेपाल सम्बन्ध लगायतका बिषयमा कुरा भएको जनाईएको छ ।
नेपाल आए लगत्तै राजनीतिक सक्रियता बढाएका राजदुत क्वात्राले यस अघि नेकपा, काग्रेस लगायतका राजनीतिक दलका नेताहरुसगँ भेटघाट गरीसकेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline