बेलायतमा डाक्टरले नै भने -कोरोना डरलाग्दो छ, भ्याक्सिन बन्न डेढ बर्ष सम्म लाग्न सक्छ

बेलायतमा डाक्टरले नै भने -कोरोना डरलाग्दो छ, भ्याक्सिन बन्न डेढ बर्ष सम्म लाग्न सक्छ

  • शनिबार, फाल्गुन २४, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

बेलायतमा पनि तीव्र गतिमा कोरोना फैलिरहेको छ । बिहिबार र शुक्रबार त्याहाँ दुई जनाको मृत्यु भएको छ । एक सय ६३ जना संक्रमित भएका छन् । आज एकै दिन बेलायतमा ४७ जना नयाँ बिरामी देखा परेका छन् ।
यसरी कोरोनाले उग्र रुप लिन थाले पछि डा. रिचर्ड हार्डचेटले यो कोरोना निकै डरलाग्दो भएको र आफूले अहिले सम्म यस्तो भाईरसको प्रतिरोध गर्नु परेको थिएन भनेका छन् ।
उनले यो भाईरस विरुद्ध युद्ध निकै जटिल रहेको भन्दै भ्याक्सिन बन्न १२ देखि १८ महिना लाग्न सक्ने बताएका छन् । डेली मेलले समाचार लेखेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ