डिसेम्बर ३१ बाट फैलिएको कोरोनाले विश्वव्यापी रुपमा महामारीको संकेत दिदै फैलिरहेको छ । यो चीन देखि अमेरीकासम्म करीब ८० देशमा प्रवेश गरिसकेको छ । यद्यपि, यसबाट १७ देशका नागरिकले ज्यान गुमाएका छन् । अहिले सम्म सबै भन्दा भन्दा धेरै चीनबाट ३०३२ जनाको ज्यान गएको छ । अमेरीकामा मृत्यु हुनेको संख्या १२ पुगेको छ । हाल सम्म विश्वभर ९५ हजार ४ सय ८८ बिरामी भएका छन् भने यस मध्य ५७ हजार मानिस निको भएका छन् ।
कहाँ कहाँ कस्तो छ परिणाम ?
१.चीनः मृत्यु ३०१२, बिरामी ८० हजार ४०९
२. द. कोरीयाः मृत्य ३५ु , बिरामी ५७६६
३.ईटलीः मृत्यु १०७, बिरामी ३०८९
४.ईरानः मृत्यु १०७, बिरामी २९२२
५.जापानः मृत्यु ८, बिरामी १०३६
६. अमेरीकाः मृत्यु १२, बिरामी १५९
७.फ्रान्सः मृत्यु ४, बिरामी २८५
८. स्पेनः मृत्यु २, बिरामी २२२
९. हङकङः मृत्यु २, बिरामी १०५
१०.ईराकः मृत्यु २, बिरामी ३५
११.अष्ट्रेलिया: मृत्यु १ , बिरामी ४८
१२.थाईल्याण्ड: मृत्यु १, बिरामी ४३
१३.ताईवानः मृत्यु १, बिरामी ४२
१४.सैन मारिनोः मृत्यु १ , बिरामी १६
१५.फिलिपिन्सः मृत्यु १, बिरामी ३
१६. बेलायतः मृत्यु १, बिरामी ५१
१७. स्वीजरल्याणडः मृत्यु १ ,बिरामी १२०
यस बाहेक प्रभावित हुने देशमा भारत, बेलायत, रुस, साउदी अरब लगायत अन्य गरी ८० देश भन्दा बढी छन् ।