नेकपा सुनसरी ईन्चार्ज पौडेल सिराहाबाट रिहा

नेकपा सुनसरी ईन्चार्ज पौडेल सिराहाबाट रिहा

  • बिहिबार, फाल्गुन २२, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

काठमाण्डौं फागुण २२ । गत असोज ६ गते सुनसरीको ईटरीबाट पक्राउ परी विभिन्न जिल्लाको हिरासत तथा जेल पछि नेकपाका सुनसरी जिल्ला ईन्चार्ज लक्ष्मण पौडेल आज रिहा भएका छन् ।
सुनसरीको ईटहरी र धरान , झापाको बीरतामोड र दुधे पछि उदयपुरमा विभिन्न मुद्धामा कारागारमा रहेका बेला सर्बोच्चको आदेशमा छुटे लगत्तै सिराहा पुर्याईएका पौडेल आज १५ हजार धरौटी बुझाएर रिहा भएको पारीवारीक श्रोतले जनाएको छ ।
विरामी समेत रहेका पौडेललाई हिजै धरौटी मागिए पनि बुझाउन नसकेका कारण कारागार चलान गरिएको थियो । तर आज परिवारले धरौटी बुझाए पछि पौडेल थुनामुक्त भएका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ