प्रधानमन्त्रीको स्वास्थ्य सुधारोन्मुख, भने म ठीक छु

प्रधानमन्त्रीको स्वास्थ्य सुधारोन्मुख, भने म ठीक छु

  • बिहिबार, फाल्गुन २२, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

दोस्रो पटक मृगौला प्रत्यारोपण गरेको केही घण्टामै प्रधानमन्त्री केपी शर्मा ओलीको होल खुलेको छ । होस खुले पछि उनले आफू ठीक रहेको बताएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । तर उनलाई थप आराम होस् भनेर निन्द्राको औषधी दिएर आईसियुमा राखिएको बताईएको छ ।
भान्जी समिक्षा संग्रौलाको देब्रे मृगौला राखिए पछि त्यसले काम गर्न थालेको छ ।
उनले एक साता वा केही दिन बढीमा डिस्चार्ज दिईने डाक्टरहरुले बताए । प्रा.डा. प्रेम ज्ञवाली नेतृत्वको टोलीले शिक्षण अस्पतालमा बुधबार मृगौलाको सफल प्रत्यारोपण गरेको थियो ।
यो सगैं अब प्रधानमन्त्री ओलीको शरीरमा चार वटा मृगौला भएको छ । १२ बर्ष अघि दिल्लीको एपोलो अस्पतालमा ओलीलाई बुहारीको मृगौला प्रत्यारोपण गरिएको थियो ।
साढे चार घण्टा भित्रमा समिक्षाको मृगौला झिकेर ओलीको शरीरमा प्रत्यारोपण गरिएको थियो । ३९ मिनेटमा मृगौला जोड्ने काम सकिएको थियो । चिकित्सकहरुले भनेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ