गिगल्समा दाँतको उपचार गर्दा सेन्चुरी बैंकको कार्ड भएका ग्राहकले २० प्रतिशत सम्म छुट पाउने

गिगल्समा दाँतको उपचार गर्दा सेन्चुरी बैंकको कार्ड भएका ग्राहकले २० प्रतिशत सम्म छुट पाउने

  • मङ्लबार, फाल्गुन २०, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

सेञ्चुरी कमर्सियल बैंकका डेबिड र क्रेडिट कार्ड भएका ग्राहकहरुले कमलपोखरीमा रहेको गम्स एण्डगिगल्स डेन्टल क्लिनिकमा दाँतको उपचार गराउदा २० प्रतिशत सम्म छुट पाउने भएका छन् ।
बैंक र गम्स एन्ड गिगल्स डेन्टल क्लिनिक प्रा.लि.का बीच यो सुविधाका बिषयमा आज सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका बजार प्रबन्धक शेखर राज बस्ताकोटीरगम्स एण्ड गिगल्स डेन्टलकी डा. नियुक्ति अर्जालले हस्ताक्षर गर्नु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ