सासद किन जादैनन् बैठकमा ? फेरी गणपूरक सङ्ख्या नपुग्दा सदन स्थगित

सासद किन जादैनन् बैठकमा ? फेरी गणपूरक सङ्ख्या नपुग्दा सदन स्थगित

  • सोमवार, फाल्गुन १९, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

काठमाण्डौं फागुण १९ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आजको संसद् बैठक स्थगन गर्नुभएको छ ।
पछिल्लो एक सातामा मात्रै तीन पटक गणपुरक संख्या नपुगे पछि सदनको बैठक स्थगित भएको छ । सासदहरु बैठकमै कम जाने गरेका कारण पटक पटक बैठक स्थगित हुने र विधेयकहरु अल्झिने काम भईरहेको देखिएको छ । नेपालको संविधानको धारा, ९४ बमोजिम सदनमा गणपूरक ६९ सांसद पुग्नुपर्नेमाा ६५ को मात्र उपस्थिति रहेकाले उहाँले सदन स्थगन गर्नुभएको हो ।

प्रतिनिधिसभा बैठकमा पार्वताडिसी चौधरीले गणपूरक सङ्ख्या नपुगेको भन्दै जनाउ दिएपछि सांसदको सङ्ख्या यकिन गर्दा गणपूरक सङ्ख्या पुगेको थिएन । प्रतिनिधिसभाको अर्को बैठक यही फागुन २१ गते अपराह्न १ बजे बस्ने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ