धन्यवाद प्रिय मोदी जी , अस्पताल जानु अघि मोदीलाई जवाफ

धन्यवाद प्रिय मोदी जी , अस्पताल जानु अघि मोदीलाई जवाफ

  • सोमवार, फाल्गुन १९, २०७६
  • मिर्मिरे अनलाइन

  • 11.4K
    SHARES

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षीले श्वास्थ्य लाभको कामना गरेकोमा धन्यवाद दिएका छन् । आज मोदीले ट्वीटरमार्फत सफल अप्रेसन, चाडै रिकभर गर्न र दीर्घायु एवं शुस्वास्थ्यका लागि ट्वीटर मार्फत कामना गरे पछि प्रधानमन्त्री ओलीले ट्वीटर मार्फत जवाफ दिएका हुन् ।


उनले ट्वीटरमा मोदीले व्यक्त गरेका न्यानो शब्दहरुले आफूहरुको निकट सम्बन्धलाई प्रतिविम्वित गरेको पनि उल्लेख गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ