सुखी नेपाली, समृद्ध नेपालका लागि बिशेष निर्णय गरेर मात्रै प्रधानमन्त्री ओली अस्पताल जाने

सुखी नेपाली, समृद्ध नेपालका लागि बिशेष निर्णय गरेर मात्रै प्रधानमन्त्री ओली अस्पताल जाने

  • सोमवार, फाल्गुन १९, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

फागुण १९ काठमाण्डौं । मृगौला प्रत्यारोपणका लागि अस्पतालमा भर्ना हुनु अघि प्रधानमन्त्री केपी शर्मा ओलीले सुखी नेपाली समृद्ध नेपालको नारा साकार पार्न बिशेष निर्णय गर्ने भएका छन् ।
त्यसका लागि बिहान ९ बजेदेखि बालुवाटारमा राष्ट्रिय योजना आयोगको बैठक बसिरहेको छ । जसमा राष्ट्रिय योजना आयोगको २५ औं बैठकको अध्यक्षता प्रधानमन्त्री स्वयंले गरीरहेका छन् ।
यस बैठकमा यसमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरु, अर्थमन्त्री, मुख्य सचिव लगायतका सहभागी रहेका छन् ।
यो बैठक पछि दिउसोँ या साझँ मात्रै शिक्षण अस्पतालमा गई ओली भर्ना हुने स्रोतले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ