प्रचण्डमाथि राजधानीमै जुत्ता प्रहार

प्रचण्डमाथि राजधानीमै जुत्ता प्रहार

  • आइतवार, फाल्गुन १८, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाण्डौं फागुण १८ । नेकपाका अध्यक्ष प्रचण्डमाथि राजधानीको राष्ट्रिय सभागृहमा जुत्ता प्रहार भएको छ । भरतमोहन अधिकारीको स्मृति सभामा आफ्नो संवोधन सकेर मञ्चमा फर्किने क्रममा कार्यक्रममा सहभागीले जुत्ताले ताकेर हानेका थिए ।
यद्यपि, प्रचण्डलाई जुत्ताले लाग्न भने पाएन । ती प्रहार गर्ने जुम्लाका २२ बर्षे रतन किरुवा पूर्व माओवादी कार्यकर्ता भएको बताईएको छ ।
उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस अघि पनि प्रचण्डमाथि भृकुटीमण्डपमा पदम कुवँरले गालामा थप्पड हानेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ