फागुण १८ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला प्रत्यारोपण नेपालमै गरिने भएको छ । यसको जानकारी प्रधानमन्त्री केपी शर्मा ओलीले आजको सचिवाय बैठकमा दिएका हुन् । बुधवार शिक्षण अस्पताल महाराजगञ्जमा प्रत्यारोपण गरिने भएको हो । त्यसका लागि प्रधानमन्त्री ओली भोली सोमबार भर्ना हुने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
१२ बर्ष अघि दिल्लीको एपोलोमा मृगौला प्रत्यारोपण गरिएका ओलीको पछिल्लो समय मृगौलामा पुनः समस्या देखिए पछि प्त्यारोपण गर्ने भनिएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline