चितवन फागुण १७ । नेपाली कांग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीले प्रधानमन्त्री केपी ओलीले गोकुल बाँस्कोटाको बचाउ गरेर भ्रष्टहरूको प्रवक्ता बनेको बताएका छन् ।
नेता केसीले नेपाल शिक्षक संघ चितवनको साधारणसभालाई सम्बोधन गर्दै भ्रष्टाचार, हत्या जस्ता काण्डको बचाउ गर्दै सयम व्यतित गरेको बताए ।
उनले जनताले दिएको दुईतिहाईको जनमत विभिन्न काण्डको बचाउमा लगाएको आरोप लगाए । सरकार काण्डै काण्डमा फस्दै गएकाले जनताका अधिकारलाई कानुन बनाएर कटौती गर्न लागेको बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline