काठमाण्डौं फागुण १६ । नेपाल कम्युनिस्ट पार्टीका पूर्वकेन्द्रीय सदस्य तथा राष्ट्रिय जागरण मञ्चका संयोजक गुणराज लोहनी४० दिन लामो हिरासत बसाई पछि आज मुक्त भएका छन् । । माघ ६ गते चितवनबाट गिरफ्तार गरिएका लोहनी हेटौडाबाट शुक्रबार मुक्त भएका ुहन् ।
लोहनीलाई प्रहरीले रिहा गर्दै पुनः पक्राउ गर्दै आएको थियो ।
वामपन्थी लेखकसमेत रहेका लोहनीले स्वास्थ्यका कारण सक्रिय राजनीतिबाट बिदा लिएका थिए । लोहनीले मंचमार्फत पछिल्लो पटक एमसीसी र सीमा अतिक्रमणविरुद्ध ज्ञापन पत्र बुझाउने , अन्तरक्रिया गर्ने लगायतका अभियान चलाउदै आएका थिए । नेकपाका पूर्व केन्द्रीय सदस्य समेत रहेका लोहनी गभीर विरामी समेत रहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline