सिन्धुपालचोक फागुण १७ । प्रचण्ड कुनै नयाँ निर्णय गर्नु पर्यो भने, केही कदम चाल्न पर्यो भने एकान्तमा आराम गर्न जान्छन् । उनी पटक पटक जाने गरेको ठाँउ सिन्धुपालचोकको सुकुटे हो ।
अहिले पार्टी भित्र निकै तनाव बढीरहेका बेला उनी निबासमा बिहान पूर्व प्रधानमन्त्रीद्धय माधव कुमार नेपाल र झलनाथ खनालसगँ छलफल गरेर चितवन पुगेका थिए ।
चितवनबाट सोझै हेलिकप्टर चढेर उनी सुकुटे गएका हुन् ।
सुकुटेमा आजको रात बिताउने र भोली त्याहाँ हुनेको महोत्सव उद्घाटन गरे पछि काठमाण्डौं फर्किने बताईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline