ओली बास्कोटाको रक्षामा फेरी किन ?

ओली बास्कोटाको रक्षामा फेरी किन ?

  • शुक्रबार, फाल्गुन १६, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

प्रधानमन्त्री ओलीका विस्वास पात्र गोकुल बास्कोटा ७० करोड कमिसन सम्बन्धि अडियो काण्डका कारण सरकारबाट बाहिरीएर बालकोट स्थिति ओली निवासमा बसिरहेका छन् ।
फागुण ९ गते अडियो सार्वजनिक भए पछि कन्चनपुरबाट कैलाली हुदै काठमाण्डौं आएर राजीनामा दिएका बास्कोटाको बचाउमा पुनः प्रधानमन्त्री ओली लागे पछि फेरी यसको आलोचना शुरु भएको छ ।
उनले पार्टी प्रशिक्षणमा त्यो अडियो गोकुलकै हो भन्ने के ग्यारेन्टी छ भनेर फेरी जनतालाई भ्रमित पार्ने कोशिस गरेका छन् ।
गोकुल काण्डको मुहानै ओली भएको भन्दै उनलाई राजीनामा दिन र ससदमा जवाफ दिन माग उठिरहेका बेला पुनः बास्कोटाको रक्षामा प्रधानमन्त्री उत्रिए पछि थप प्रश्न उठेको छ ।
बुद्धीजीवीहरुले गोकुलको प्रतिरक्षाले ओलीलाई थप कमजोर तुल्याउने तर्क गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ