७० करोडमा प्रधानमन्त्री पनि संलग्न हुन सक्छनः केसी

७० करोडमा प्रधानमन्त्री पनि संलग्न हुन सक्छनः केसी

  • बिहिबार, फाल्गुन १५, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

नेपाली काङ्ग्रेसका पुर्व सहमहामन्त्री अर्जुननरसिंह केसिले देशका एक मन्त्रीले मात्रै ७० करोड भष्ट्रचार गर्ने आँट नहुने भन्दै प्रधानमन्त्री देखि केही मन्त्रीहरुको समेत सग्लनता हुन सक्ने आशका व्यक्त गरेका छन् ।

नुवाकोटमा बिहिबार आयोजित मालिका माबि बेलकोटको अभिभावक भेलामा नेता केसिले झुट र भ्रमको आस्वासन बाडेर नेकपाले बहुमत त प्राप्त गरे पनि मुतको न्यानो जस्तो भएको टिप्पणी गरे । उनले जनताले मत दिए पनि भ्रष्टाचार, बलात्कार, हत्या , आतंक सबै सबैबाट जनता सरकारसगँ निराश भएको र यो एक दिन धरापमा पर्ने चेतावनी दिए ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्यहरु डा रामशरण महत,बहादुर सिह लामा जिल्ला सभापति जगदिश्वर नरसिह केसि लगायतको उपस्थिति थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ