जनयुद्ध दिवस मनाउने क्रममा गिरफ्तार परेका चौलागाईं सहित तीन जना रिहा

जनयुद्ध दिवस मनाउने क्रममा गिरफ्तार परेका चौलागाईं सहित तीन जना रिहा

  • बिहिबार, फाल्गुन १५, २०७६
  • मिर्मिरे अनलाइन

  • 12.7K
    SHARES

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी निकट काभ्रे सम्पर्क मञ्चका पूर्व महासचिव तथा जिल्लाका नेता नकुल चौलागालई सहति तीन जना रिहा भएका छन् ।
उनीहरुलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले पाँच हजार धरौटीमा रिहा गरेको हो । फागुन १ गते जनयुद्ध दिवसको दिन उनलाई काठमाडौंको सुन्धाराबाट प्रहरीले उनिहरुलाई गिरफ्तार गरेको थियो ।
प्रहरीले चौलागाईँसँगै गिरफ्तार परेका राजेस पाठक र रुपकलाई पनि अभद्र व्यवहारको मुद्दा लगाएको थियो । १५ दिनपछि उनीहरुलाई विहीबार रिहा गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ