पछिल्लो राजनीतिक घटनाक्रमका बिषयमा छलफल गर्न नेकपा सचिवालयको बैठक बस्दै

पछिल्लो राजनीतिक घटनाक्रमका बिषयमा छलफल गर्न नेकपा सचिवालयको बैठक बस्दै

  • बुधबार, फाल्गुन १४, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

काठमाडौं, १४ फागुन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ। बिहान ११ बजे बस्ने बैठकमा विवादित अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसीसम्झौताबारे छलफल हुने छ।

एमसीसी बारे कार्यदलले दिएकोप्रतिवेदनमा आधारीत रहेर छलफलको तयारी भएको हो ।

यसैगरी ७० करोड कमिसनको सेटिगंमा मुछिएर राजीनामा दिएका पूर्व सञ्चार मन्त्री गोकुल बास्कोटाको बिषयमा पनि छलफल हुने र संविधान ससोधनका बिषयमा आएको पछिल्लो प्रतिकृयामाथि समेत छलफल हुने जनाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ