पोखरामा प्रधानमन्त्री ओलीलाई कालो झण्डा, ८ पक्राउ

पोखरामा प्रधानमन्त्री ओलीलाई कालो झण्डा, ८ पक्राउ

  • सोमवार, फाल्गुन १२, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

पोखरा १२ फागुण । पार्टी प्रशिक्षणका लागि पोखरा पुगेका प्रधानमन्त्रीलाई कालो झण्डा देखाएको आरोपमा काग्रेस र समाजवादीका गरी ८ जना विद्यार्थी पक्राउ परेका छन् ।
सभागृहको गेट नजिक गोकुल बास्कोटाको ७० करोडको अडियो काण्ड, यति होल्डिग्स लाई सार्वजनिक जग्गा लिजमा दिदाँको घोटाला लगायतका भ्रष्टाचारको विरोध गर्दै कालो झण्डा देखाउन खोज्दा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा समाजवादी विद्यार्थीका उपाध्यक्ष नेत्र चापागाई लगायतका रहेका छन् । नेकपाको गण्डकी प्रदेशको कार्यकर्ताको प्रशिक्षण तथा बैठक आज शुरु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ