के के कुरा भयो प्रचण्ड र ओलीका बीचमा ?

के के कुरा भयो प्रचण्ड र ओलीका बीचमा ?

  • सोमवार, फाल्गुन १२, २०७६
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच बालुवाटारमा एक घण्टा छलफल भएको छ । दुई नेताबीच पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीको बिषयमा छलफल भएको बताईएको छ ।
दुई नेताबीच बाक्लो भेटघाट हुदै आएको छ । आजको छलफलमा मन्त्रीमण्डलमा पठाउने व्यक्ति,पार्टीको अन्य काम आदि विषयमा कुराकानी भएको बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ