एमसीसी खारेज गर्न माग गर्दै १० दलद्धारा सिंहदरबार र ससद भवन घेर्ने घोषणा ( विज्ञप्ति सहित )

एमसीसी खारेज गर्न माग गर्दै १० दलद्धारा सिंहदरबार र ससद भवन घेर्ने घोषणा ( विज्ञप्ति सहित )

  • आइतवार, फाल्गुन ११, २०७६
  • मिर्मिरे अनलाइन

  • 13.9K
    SHARES

एमसीसीको खारेजी र भारतद्वारा अतिक्रमित भूमि फिर्ताको माग गर्दै आन्दोलनरत नौ दलीय मोर्चा अब दश दलीय बनेको छ । शनिबार बसेको नौ दलीय मोर्चाको बैठकले नेकपा (संयुक्त)लाई पनि मोर्चामा समावेश गर्ने निर्णय गरेपछि दश दलीय मोर्चा बनेको हो ।

मोर्चाको शनिबार सम्पन्न बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्न वक्तव्य जारी गर्दै देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले दश दलीय मोर्चाले संसदीय भवन घेराउदेखि नेपालबन्द सम्मका आन्दोलन कार्यक्रम घोषणा गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ