प्रधानमन्त्री ओली जन्मदिन मनाउन हेलिकप्टरमा तेह्रथुम जाने

प्रधानमन्त्री ओली जन्मदिन मनाउन हेलिकप्टरमा तेह्रथुम जाने

  • आइतवार, फाल्गुन ११, २०७६
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

फागुण ११ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो ६९ औं जन्म दिन मनाउन पुख्र्यौली घर तेह्रथुम जाने भएका छन् । आठराईमा २००८ साल आजकै दिन जन्मेका ओलीको जन्म दिन मनाउन उनको पुख्र्यौली घर नजिकै हेलिप्याड बनाईएको छ ।
हिजो जिल्लाकै खोरुगां खोलामा निर्माण भएको ७.५ मेगावाटको विद्युतको उद्घाटन गरेका ओलीले आज सडक लगायत विभिन्न आयोजनाको शिलन्यास गर्ने कार्यक्रम रहेको छ । त्यस पछि ओली झापा जाने रहेको छ ।
२०२० सालमा ओली परिवार झापा बसाई सरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ