फागुण ११ काठमाण्डौं । पूर्व प्रधानमन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले गोकुल बास्कोटाको ७० करोड प्रकरणले ओलीको भ्रमयुगको अन्त्य गरेको बताएका छन् ।
गएराति ट्वीटरमार्फत उनले नस्लीय राष्ट्रवादको उन्माद जन्माएर सत्तासिन भएका ओलीको सर्वार्गीण खोक्रोपना उदागिन दुई बर्षको कुशासन पर्याप्त थियो भन्दै उनले निलवर्ण स्यालकथाको नेपाली संस्करणको उद्घाटन गोकुल प्रकरण भएको टिप्पणी गरेका छन् ।

गोकुल बास्कोटाको ७० करोडको अडियो प्रकरण पछि प्रधानमन्त्री ओली नेतृत्वको सरकार रक्षात्मक बनेको छ ।
यो प्रकरणले अहिले प्रधानमन्त्रीमाथि नै नैतिकताको आधारमा राजीनामा माग गर्न थालिएको छ । प्रतिपक्षी काग्रेसँ , बुद्धीजीवीहरुले प्रधानमन्त्रीमाथि राजीनामाको माग गर्न शुरु गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline