एमसीसीको मूल सम्झौता फेर्न नसकिने अमेरिकाको अडान

एमसीसीको मूल सम्झौता फेर्न नसकिने अमेरिकाको अडान

  • आइतवार, फाल्गुन ११, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाडौं, ११ फागुन ।अमेरिकाले एमसीसीको मूल समझौता संशोधन नगर्ने अडान राखेको छ ।

एमसीसी समझौताको आधार परिमाजैनपछि अनुमोदन गर्नुपर्ने नेपालको प्रस्तावमा अमेरिकी अधिकारीहरुले यस्तो अडान राखेका हुन् ।

एमसीसीबारे उत्पन्न विवाद र समाधानको उपायबारे सरकारले नेकपा कार्यदलको प्रतिवेदन आउनुअघि नै अमेरिकी अधिकारीहरुसँग छलफल गरेको थियो ।

अमेरिका एमसीसीको सहायक सम्झौता परिमामर्जनमा भने सकारात्मक देखिएको छ ।

एमसीसीबारे नेपालमा विवाद उत्पन्न भएपछि अमेरिकाले नौ महिनामा दजैन बढी उच्च अधिकारी र राजनीतिक नेतृत्व पठाइसकेको छ । अन्नपूर्ण पोष्ट दैनिकबाट ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ