खोरङ्गा खोला साना जलविद्युत आयोजनाको उद्घाटन

खोरङ्गा खोला साना जलविद्युत आयोजनाको उद्घाटन

  • शनिबार, फाल्गुन १०, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौं, १० फागुन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज तेह्रथुममा निर्माण गर्न लागिएको ७ दशमलव ५ मेगावाटको माथिल्लो खोरङ्गा खोला साना जलविद्युत आयोजनाको उद्घाटन गर्दै हुनुहुन्छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यलयमा रहेको एक्सन रुमबाट प्रधानमन्त्री ओलीले बिहान ११ बजे आयोजनाको उद्घाटन गर्न लाग्नुभएको हो । सो अवसरमा उर्जामन्त्री र्वामान पुन लगायतका अन्य कर्मचारीको समेत सहभागिता रहनेछ ।

यसअघि उद्घाटनका लागि उर्जा मन्त्री वर्षमान पुन तेह्रथुम जाने भनिएपनि मौसमको प्रतिकुलताको कारण जान नसकेपछि उहाँ पनि प्रधानमन्त्रीसँगै एक्सन रुममै सहभागि हुन लाग्नुभएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ