फागुण ९ काठमाण्डौं । आफ्नो विस्वास पात्र तथा सञ्चार मन्त्री गोकुल बास्कोटा कमिसन सेटिगं मिलाएको अडियो सार्वजनिक भएर चौतर्फी विरोध बढे पछि सरकारबाट राजीनामा दिएर बाहिरीएसगैं नयाँ परिस्थिितिको बारेमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष प्रचण्डलाई बालुवाटार बोलाएका छन् ।
भक्तपुरमा भएको एक कार्यक्रममा समय छोट्याएर प्रचण्ड बालुवाटार जानु पर्ने भयो भन्दै सवोधनमै उक्त कुरा बोलेका हुन् ।
दुई वटा मन्त्रालय खाली रहेको, एमसीसीका बारेमा प्रतिवेदन आजै बुझ्नु पर्ने र पार्टी एकताको बाकँी काम सक्नु पर्ने भएकाले दुई अध्यक्षबीच छलफल हुन लागेको हो ।
हिजो बास्कोटालाई राजीनामा गराउनु पूर्व पनि दुई अध्यक्षबीच बालुवाटारमा कुराकानी भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline