चालक आफै चोर भए पछि…

चालक आफै चोर भए पछि…

  • मङ्लबार, फाल्गुन ६, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

ट्रकमा लोड गरिएको रड चोरेर बिक्री गर्ने चालकलाई प्रहरीले पक्राउ गरेको छ । पाँच बण्डल रड चोरी गरेर बिक्री गर्दै गरेको अवस्थामा उनलाई धादिगंको वेनीघाट रारागं पृथ्वी राजमार्गबाट नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

ना ८ ख २५५२ नम्बरका ट्रक चालक बारा जीतपुर दुई बस्ने २२ बर्षका शैयद मिया चुरीहारलाई पाच बण्डल रड चोरी गरेर बिक्री गर्दै गर्दा पक्राउ गरिएको हो ।

उक्त रड रुपन्देहीबाट लोड गरेर काठमाण्डौं ल्याईदै थियो । चालक मियालाई जिल्ला प्रहरी कार्यलय धादिगंमा राखेर मुद्धा चलाईएको प्रहरीले बताएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ